Friday 3rd April 2026

धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का, काठमाडौँमा पनि धक्का महशुस

8 years अगाडी

काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का महशुस भएपछि स्थानीय घर बाहिरी निस्किएका थिए। भूकम्पको धक्का काठमाडौँ आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पराकम्प जाने क्रम अझै रोकिएको छैन्।

          June 28, 2018 1:28 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...