पाल्पामा जिपको ठक्करबाट १४ वर्षीय किशोरीको मृत्यु
8 years अगाडी
Susma Dhakal
रामपुर, पाल्पा । जिपको ठक्करबाट १४ वर्षीय एक किशोरीको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका–४ अमलावासमा बोलेरो जिपको ठक्करबाट अन्दाजी १४ वर्षीय विपना काफ्लेको मृत्यु भएको हो।
विद्यालयबाट घर फर्कदै गरेकी उनलाई सडक पार गर्ने क्रममा छहराबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु १ प ७७६२ नंको जिपले ठक्कर दिएको थियो। जिपको ठक्करबाट गम्भीर घाइते बनेकी किशोरीको उपचारका क्रममा जिल्ला अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए।
June 28, 2018 2:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...