आलिया र रणवीरको ब्रेकप कटरिनाले गराउन सक्ने दाबी
8 years अगाडी
Susma Dhakal
यदी तपाईले रणवीर कपूरले हालसालै दिएको अन्तर्वार्ता हेर्नु वा पढ्नु भएको थियो भने रणवीरको तर्फबाट आलिया भट्टको लागि कति प्यार छ भनेर बुझ्न सक्नुहुन्छ ।भारतीय सञ्चारमाध्यमहरुले कटरीनाले आलिया र रणवीरको ब्रेकअपबारे पूर्वानुमान गरेको समाचारहरु सार्वजनिक गरेका छन् । कुनै समय उनी आलिया रहेको स्थानमा रहिसकेकी छिन् । रणवीरको स्वभावका कारण उनीहरुबीचको सम्बन्ध कति समय रहन्छ भन्ने कुरामा उनी विश्वस्त रहेको समाचारहरु सार्वजनिक भएको छ ।
एक अन्तर्वार्तामा कटरीनाले रणवीर र आलियाको ब्रेकअप कसरी हुनेछ भन्ने आफूलाई थाहा भएको बताइन् ।कटरीना स्वयं भने रणवीरसँग आफ्नो अफियर चलेको स्वीकार गर्न तयार छैनन् । तर रणवीरसँगको उनको सम्बन्धले भने भारतीय फिल्म उद्योग निकैसमय तातेको थियो ।
June 28, 2018 3:53 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...