Tuesday 23rd December 2025

यस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल देशहरुको सुची

7 years अगाडी

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् ।

समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । यी हुन् विश्वकपको अन्तिम १६ मा पुग्ने देशहरुः

समुह ए
उरुग्वे
रसिया

समुह बि
स्पेन
पोर्चुगल

समुह सी
फ्रान्स
डेनमार्क

समुह डी
क्रोसिया
अर्जेन्टिना

समुह इ
ब्राजिल
स्वीजरल्याण्ड

समुह एफ
स्वीडेन
मेक्सिको

ग्रुप जी
बेल्जियम
इंग्ल्याण्ड

ग्रुप एच
कोलम्बिया
जापान

          June 29, 2018 11:33 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...