राैतहटमा दोहोरो भिडन्त, गोली लागेर एकको मृत्यु
8 years अगाडी
Susma Dhakal
रौतहट,१५ असार । रौतहटमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार उनको खुट्टा र पिठ्युमा गोली लागेको थियो । रौतहटको राजदेवी नगरपालिका स्थित मुडबला गाउँको उत्तरतर्फ रहेको बाग्मती नदिको तटबन्धमा प्रहरीको गोली प्रहारबाट उनको मृत्यु भएको हो ।मृतकको शनाखत हुन सकेको छैन । मृतकको साथ बाट एसएमजी बन्दुक र त्यसमा लाग्ने म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ ।
June 29, 2018 12:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...