यस्तो छ विश्वकपमा समुह चरणबाटै बाहिरिने देशहरुको सुची
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।
विश्वकपको दाबेदार मानिएको देश जर्मनी पनि छनोट चरणबाटै बाहिरिएको छ । जापानबाहेक सबै एसियाली देशहरु पनि बाहिरिएका छन् । त्यस्तै सबै अफ्रिकन देशहरु पनि विश्वकपबाट बाहिरिएका छन् । यी हुन् विश्वकपबाट बाहिरिने देशहरुको सुची
समुह ए
साउदी अरेबिया
इजिप्ट
समुह बि
इरान
मोरक्को
समुह सी
पेरु
अष्ट्रेलिया
समुह डी
नाइजेरिया
आइसल्याण्ड
समुह इ
सर्विया
कोस्टा रिका
समुह एफ
दक्षिण कोरिया
जर्मनी
ग्रुप जी
ट्युनिसिया
पनामा
ग्रुप एच
सेनेगल
पोल्याण्ड
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...