इपिएस कोरियन भाषाको नजिता सार्वजनिक, हेर्नुहोस् कस कसको भाग्य खुल्यो, पुरा नजिता सहित
8 years अगाडी
Susma Dhakal
इपिएस कोरियन भाषा परिक्षाको परिक्षाफ प्रकाशित भएको छ । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित हो ।इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।
उनले यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको जानकारी दिए । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षामा झण्डै कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कोरियाले ओसीआर प्रविधिबाट कपी परिक्षण गरी नतिजा प्रकाशित गरेको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । उत्तिर्ण भएका बिद्यार्थीमा कृषिमा २ हजार ९ हसय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना रहेको उनले जानकारी दिए ।
June 29, 2018 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...