Friday 3rd April 2026

लमहीमा ढिस्काले पुर्दा मृत्यु

8 years अगाडी

दाङ, १५ असार : लमहीमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्काले पुर्दा मृत्यु भएको छ ।

लमही नगरपालिका–६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटाको ढिस्काबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

          June 30, 2018 12:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...