यी पाँच राशिलाई १० वर्ष सम्म शनिदेवको कृपा मिल्ने ! लाग्नेछ धनको बाढी साथै बन्नेछ बिग्रिएको हर
भगवान सूर्यका पुत्र मानिने शनि देवलाई न्यायका भगवानको रुपमा लिने गरिन्छ। शनि देवको प्रभाव हरेकको जीवनमा हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ। शनि ग्रहको चालले हरेकको जीवनमा धेरै महत्वपुर्ण भूमिका खेल्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। हरेक व्यक्तिले गर्ने कार्यमा आधारित रहेर शनि ग्रहको फल निर्धारित हुने ज्योतिष शास्त्र बताउने गर्छ।
अब आउने दिनहरुमा महा बलशाली संयोग बन्ने समय आएको हुँदा अब १० वर्ष शनि देब विभिन्न पाँच राशिहरुमा शुभ फल दिलाउनमा तल्लिन हुनेकुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। हर्नुहोस् अब १० वर्ष कुन-कुन राशिको भाग्य चम्किन्छ त?
मेष राशि : यस राशि हुनेहरुको अब आउने समयमा खुशी नै खुशी मिल्ने देखिन्छ। लगानी गरेको हरे क्षेत्रमा सफलता मात्र नभई बिग्रिएको कार्य सुधार्न पनि धेरै राम्रो मौला मिल्न सक्ला। अविवाहित व्यक्तिहरुको विवाहको मुर्हत जुर्न सक्ला भने लक्ष्मीको कृपा भरपुर रहन सक्ने देखिन्छ। नयाँ योजना अनुबन्धन गर्नेहरुको लागि पनि समय राम्रै बनेर जाने देखिन्छ।
वृष राशि : यस राशि हुनेहरुको लागि शनि देवले व्यापारमा लाभ नै लाभ दिलाउन सहयोग गर्ने देखिन्छ। कर्मको फल सजिलै मिल्न सक्ला भने हरेक कार्य कुनै पनि दु:ख बिनानै सफल हुन सक्ला। खर्चमा वृद्धि हुने भएता पनि आर्थिक लाभ अत्याधिक हुँदा खासै असर नपर्न सक्ला। वैदेशिक केहि योजनामा हुनेहरुको लागि पनि यस समय राम्रो हुन सक्ला।
मिथुन राशि : ठुलो निर्णय साथै निर्णायक निर्णय लिनु पर्ने समयमा परिवारबाट भनेको जस्तै सहयोग मिल्नाले कुनै पनि कार्य बिग्रनबात जोगिनु हुने देखिन्छ। अब आउने समयमा यस राशि हुनेहरुले धातु सम्बन्धि व्यवसाय गर्नु भएमा उचित रहन सक्ला। निर्यात-आयात सम्बन्धि कार्यमा पनि मनग्गे आम्दानी रहने हुँदा दैनिकीमा सुधार ल्याउन सजिलै सकिने छ।
कर्कट राशि : यस राशि हुनेहरुको शत्रु नास हुने समय आउन सक्ला भने परिवार साथै आफन्तजनसँग भएका सम्पूर्ण असमझदारी हटाएर नयाँ तरिकाबाट सम्बन्ध स्थापित गर्नको लागि शनि देबबाट सहयोग मिल्ने देखिन्छ। भुमि सम्बन्धि हरेक प्रकारको कार्य देखि सजिलै लाभ मिल्न सक्ने देखिन्छ। स्वास्थ्यमा भएका सम्पूर्ण बिकार समेत हटाउनको लागि शनि देबको हात रहन सक्ला।
सिंह राशि : यदि यस राशि हुनेहरु आफ्नो सम्पति बेच्दै हुनुहुन्छ भने अप्रत्याशित फाइदा मिल्ने देखिन्छ। सम्पति जोड्ने कार्यमा भने हतार नगरेकै उचीत रहन सक्ला। रोजगारीको शिलशिलामा वैदेशिक यात्राको समेत योग देखिने भएको कारण समय धेरै राम्रो बित्न सक्ने देखिन्छ। परिवारमा सामिप्यता बढ्न सक्ला भने कानुनी कार्य देखि उन्मुक्ति समेत मिल्न सक्ला।
June 30, 2018 1:27 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :