प्युठानमा खोलामा डुबेर बालकको मृत्यु
8 years अगाडी
Nepal Drishti
प्युठान : प्युठानको झिम्रुकखोलामा डुबेर सनिबार एक बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिका -५ बालबिसौना निवासी बिस्न थापाका ९ बर्षिय छोरा बिकल्प थापाको झुम्रुक खोलामा डुबेर मृत्यु भएको हो ।
बालीबिसौना देखी तल्लो गाउँ ढाबांगमा गयको बेला उतै साथीसँग घुम्न भनी बिहान घरबाट निस्किएका बिकल्प झिम्रुक खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बालबिसौनाका स्थानीय शिक्षक हुकुम बहादुर शाहीले नेपाल दृष्टिलाई बताए । मृतक बिकल्प श्री बालसुधार घन मीना प्राथामिक बिद्यालय ऐरावती ५ बालबिसौना कक्षा ४ मा आध्यनरत थिए ।
July 1, 2018 1:18 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...