Friday 2nd January 2026

सुख्खा बन्दरगाहको विरोधमा प्रदर्शन

8 years अगाडी

कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजका स्थानीयवासी प्रस्तावित प्रदेश–७ को सुख्खा बन्दरगाह निर्माणको विषयमा विरोध प्रदर्शन गर्दै । सुख्खा बन्दरगाह बने बस्ती विस्थापित हुने भएकोले स्थानीयवासी विरोध गरेका हुन । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर,

          July 1, 2018 1:13 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...