फोटो सहित,यस्ती छिन् झरनाकी छोरी सुहानी, फिल्म खेल्ने
8 years अगाडी
Susma Dhakal
काठमाडौं । अभिनेत्री झरना थापाकी छोरी सुहानी थापाले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । सुहानीले फिल्म ‘ए मेरो हजुर ३’ बाट फिल्म प्रवेश गर्न लागेकी हुन् । झरनाकी छोरी सुहानीको होम प्रोडक्सनबाटै डेब्यु हुन लागेको हो । फिल्मको दोस्रो संस्करणलाई पनि झरना स्वयंमले निर्देशन गर्नेछिन् । भदौबाट छायांकन हुने फिल्म ‘ए मेरो हजुर ३’ लाई सञ्जय लामाले छायाँकन गर्नेछन् ।







प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...