‘भाईरल ब्वाई’ अशोक दर्जीको को ब्यथा !
रुपक सापकोटाले झापाबाट फेसबुक लाईभ गरे, २५ माघ ०७३ मा ।जसमा एक बालकले उत्साही हुँदै गीत गाएका छन् । सुरताल नमिले पनि स्वर मीठै छ ।
हुलिया अति विपन्न परिवारको जस्तो छ । भिडियोमा उनले भनेका छन् – म बाटोमा गीत गाएर दिनको हजारजति कमाउँछु । चामल किन्छु । खेती गर्छु ।ड्याडी थला पर्नुभएको छ ।त्यसपछि बालकबारे धेरथोर खोजी हुन थाल्यो । ९ महिनापछि नवराज उप्रेतीले उनीसँगको अनौपचारिक अन्तर्वार्ता आफ्नो युटुवम च्यानलमा अपलोड गरे । त्यसपछि उनका अरु दुइचार भिडियो सार्वजनिक भए ।अनि, कालजमाना अनुसार ती बालक अर्थात अशोक दर्जीभाईरल भईहाले ।
अहिले नेपाली युनिकोडमा अशोक दर्जी टाईप गरेर युटुवमा सर्च गर्दा २२ हजार र अंग्रेजीमा ११ हजार रिजल्ट आउँछ ।यही आंकडाबाट आकलन गर्न सकिन्छ, अशोकले कति चर्को एटेन्सन पाएका छन ।सरसर्ती हेर्दा लाग्छ, यो सबै उनी र उनको प्रतिभाप्रतिको प्रेम हो ।युटुवमा उनका लागि बरदान सावित भयो ।
तर, सँगै चिन्ता व्यक्त हुन थालेका छन् ! गरिब परिववारमा जन्मिएको र पढाईबाट वञ्चित बालकले यति छिट्टै एक्सपोजर पाउँदा मनोवैज्ञानिक असर पर्दैन ?,
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी