टीकापुर अस्पतालमा चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा जन्मियो !!
7 years अगाडी
Susma Dhakal
जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले टीकापुर अस्पतालमा अनौठो शिशु जन्माएकी छिन । नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए । नवजात शिशु जिवितै रहेको अस्पतालले जनाएको छ।
परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो । उनलाई राति १० बजे मात्रै अस्पताल पु-याईएको थियो। अस्पताल पु-याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए । यो उनको पहिलो सन्तान हो ।
July 3, 2018 12:49 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...