Friday 3rd April 2026

सर्पको बिगबिगी : सर्पले टोकेर १२ वर्षीय बालकको मृत्यु

8 years अगाडी

सर्पले टोकेर रुपन्देहीमा एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो ।

सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा खाटमुनी रहेको गोमन सर्पले टोकेको थियो । सर्पले टोकेपछि घाइते भएका इमरानलाई उपचारको लागि भैरहवा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ ।

          July 4, 2018 11:32 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...