Friday 3rd April 2026

विवाहित महिलालाई जबरजस्ती करणी गर्ने एक पक्राउ

8 years अगाडी

सुनसरी, असार । जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका–४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जबरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

          July 4, 2018 11:41 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...