रोनाल्डोको यस्तो रह्यो चारवटा विश्वकपको यात्रा
काठमाडौँ, २० असार । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियाना रोनाल्डाेले सन् २००६ को विश्वकपमार्फत डेब्यु गरेका थिए । उक्त विश्वकपमा उनले ६ खेलमा ४८४ मिनेट खेलेका थिए । डेब्यु विश्वकपमा उनले एक गोल गरेका थिए ।सन् २०१० को विश्वकपमा उनले एउटा पनि गोल गर्न सकेनन् । अन्तिम १६ सम्म पुगेको पोर्चुगलका लागि उनले १ गोल गरेका थिए । उनले उक्त विश्वकपमा ३६० मिनेट खेल खेलेका थिए ।
उनको सबैभन्दा असफल विश्वकप २०१४ को लाई मानिन्छ । यस विश्वकपमा पोर्चुगल समुह चरणबाटै बाहिरिएको थियो ।उनले यस विश्वकपमा २७० मिनेट खेल खेलेका थिए । उनले यस विश्वकपमा एक गोल र एक एसिस्ट गरेका थिए ।सन् २०१८ को विश्वकप उनको लागि दुखदायी रह्यो । यस विश्वकपमा उनले एक गोलमात्रै गरे भने अन्तिम १६ बाटै पोर्चुगल बाहिरियो । उनले यस विश्वकपमा ३६० मिनेट खेल खेले । यस विश्वकपमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । उनले यस विश्वकपमा कुल ४ गोल गरेका थिए ।
July 4, 2018 2:04 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :