महिला हिंसा मिलाउन खोज्नेलाई कारवाही हुन्छ: प्रधानमन्त्री ओली
8 years अगाडी
Susma Dhakal
काठमाडौं, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो महिलालाई दवाउन खोज्नेलाई कारवाही हुने बताएका छन् । प्रदेश नम्बर २ का सांसदहरुसँग बालुवाटारमा भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले महिला हिंसा गर्नेलाई पनि र महिला हिंसाका दोषीलाई जोगाउन खोज्नेलाई पनि कारवाही हुने गरिने उल्लेख गरे ।
बढ्दो महिला हिंसासँगै दोषीलाई बचाउने काम भइरहेको हुँदा त्यस्ता ठाउँमा जनप्रतिनिधिहरुले मिलापत्र गराउन खोज्नु बेठिक भएको भन्दै उनीहरुलाई पनि कारवाही हुने बताएका छन् ।प्रधानमन्त्री ओलीले भने, ‘महिला हिंसा जस्ता मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ ।’
ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन् । प्रदेश नम्बर २ को विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधारका विषयमा असस्या रहेकाे नेकपाका सांसदहरुले धारणा व्यक्त गरेका छन् ।
July 8, 2018 10:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...