मंगलबार र बुधबार विश्वकपको सेमिफाइनल खेल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ असार । विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका चार राष्ट्रहरुले मंगलबार र बुधबार प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल समिकरण अनुसार अब फ्रान्सले बेल्जियमसँग तथा इंग्ल्याण्डले क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सविरुद्ध बेल्जियम : यी दुई राष्ट्रबीचको खेल मंगलबार राति पौने १२ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।
इंग्ल्याण्डविरुद्ध क्रोएशिया : यी दुई राष्ट्रबीच बुधबार राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
July 8, 2018 10:24 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...