नेयमार,यो मेरो करिअरकै दुखद क्षण हो
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ असार । ब्राजिल विश्वकपबाट बाहिरी सकेको छ । यसबारे प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकपबाट बाहिरिनु आफ्नो करिअरको सबैभन्दा दुखद क्षण भएको बताएका छन् । उनले यस विश्वकपमा पाँच खेलमा दुई गोल गरेका थिए । बेल्जियमसँग २-१ गोलले पराजित भएपछि उनी निराश देखिएका थिए ।
उनले भनेका छन्, ‘हामीले इतिहास रच्ने मौका गुमाएका छौ । यस्तो मौका बारम्बार आउँदैन । मेरो लागि यो मेरो करिअरकै सबैभन्दा ठुलो दुखद क्षण हो ।’उनले थप्दै भने, ‘यो पराजयले म बलहिन भएको महसुस गरेको छु । भगवान्ले मलाई पुन बलवान बनाउने आशामा रहेको छु यो टिमको मुख्य खेलाडी हुन पाउँदा निकै खुसी छु ।’
July 8, 2018 12:05 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...