आमाले गर्छिन् साम्राज्ञीको पैसाको डिल !
7 years अगाडी
Susma Dhakal
हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति ‘हायर’ गरेका हुन्छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन ।
नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि के आफैं गर्छिन् पैसाको डिल ? केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुराको जवाफ दिइन् । उनी भन्छिन्, ‘म स्क्रिप्ट पढ्छु । राम्रो लाग्यो भने साइन गर्छु तर पैसाको डिल म गर्दिनँ ममीले गर्नुहुन्छ ।’
साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह हुन् । उनी गायिकाको रुपमा परिचित छिन् । साम्राज्ञीलाई आमा बिना निकै कम देख्न पाइन्छ । उनी जहाँ जान्छिन् त्यहाँ आमाको साथ छुट्दैनन् । धेरैले उनीहरुलाई आमा-छोरी नभएर साथी भन्ने गर्दछन् ।
July 8, 2018 2:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...