खेम शाही ठकुरीको “पिरतीको गुलेली” सार्वजनिक (भिडियो सहित)
7 years अगाडी
coderpradip
कमल सिम्ताली/काठमाडौ। गायक खेम शाही ठकुरीको आवाजमा नयाँ डान्सिङ गीत “पिरतीको गुलेली” हालै मात्र सार्वजनिक भएको छ। पश्चिम नेपालको पाल्पा जिल्लामा जन्मिएका गायक खेम शाही ठकुरीले यस अघि दर्जनौं गीतहरुमा आवाज भरीसकेका छन।
प्रेम मल्लको शब्द, लोकेन्द्र जिसि कुमारको म्युजिकमा जीवन राज सोनिको बिशेष सहयोगमा सेम्जोङ फिल्मस प्रालिले उक्त म्युजिक भिडियो निर्माण गरेको हो। जोन राईको निर्देशनमा किसान,जोन,सुनिता र समिक्षाको नृत्य तथा अभिनयलाई जनक राज अधिकारीले छयाङ्कन गरेको गीतको सम्पादन जोन राईले नै गरेका हुन। उक्त गीतको बजार व्यवस्थापन सङ्स नेपाल म्युजिक प्रालिले गरेको छ।
हेर्नुहोस गीतको पूरा भिडियो।
July 9, 2018 7:28 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...