(फोटो फिचर सहित) राजेश हमालसंग बिहे हुन् अघि यस्ती थिइन् मधु !
नेपाली सिने उद्योगका स्टार नायक हुन् राजेश हमाल । २०४६ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले अहिलेसम्म झन्डै तीन सय सिनेमामा अभिनय गरिसकेका छन् । त्यसमध्ये ४० प्रतिशत सिनेमा हिट रहेको उनको दाबी छ ।
नेपाली सिनेमा र उद्योगलाई व्यावसायिक बनाउन पनि हमालको महत्वपूर्ण भूमिका छ । लामो समय एक्लै रहेका उनले तीन वर्षअघि मात्रै बिहे गरे । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बिताइसकेका हमाल वेला–वेलामा विवाद र चर्चामा पनि आइरहन्छन् ।
विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे । उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारिन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे । राजेश हमालसंग विवाह गर्नु अघि मधु यस्ती थिईन । तस्बिरहरु :-







प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी