

जानी राखौ,खुट्टा खप्ट्याए बस्नुहुन्छ ? यस्ता छन बेफाईदाहरु !

मनिसको आ-आफ्नै सोचाई र जीवनशैली हुन्छ । आ-आफ्नै सोचाई र स्टाईल हुन्छ । कोही मानिस खुट्टा खप्ट्याएर बस्न सजिलो मान्छन्। तर पटक-पटक अनि लामो समय यस्तो पोजिसनमा बस्दा स्वास्थ्यमा गम्भीर असर पुग्छ। एउटै पोजिसनमा बसिरहदा शरीरलाई असजिलो हुने हुँदा लामो समय एउटै पोजिसनमा नबस्दा राम्रो हुन्छ ।
यदी हामीले लामो समय खुट्टा खप्ट्याएर बस्यौ भने शरिर आफ्नो प्राकृतिक संरचनामा रहँदैन। यसले ढाड दुख्ने समस्या बढ्छ। यसरी एकनासले बसिरहदा खुट्टाको नशामा दबाव पर्छ । यसले खुट्टातर्फ जाने रक्तसञ्चारमा बाधा पुग्छ। जसले मुटुलाई दबाब पर्न गई मुटुमा असर समेटा पर्दछ ।सधैं खुट्टा खप्ट्याए बस्दा खुट्टामा हुने ‘स्पाइडर भेन्स’ (माकुराको जालो झै फैलिएका नशा) मा रगत जम्मा हुन थाल्छ। जसले गर्दा खुट्टा दुख्ने अनि सुन्निने समस्या हुन्छ। खुट्टा सुन्निने मात्र नभएर झमाझमाउने पनि हुन्छ । अझ कोहि बेला खुट्टा लाटो समेटा हुने गर्दछ ।
July 11, 2018 10:59 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

