Thursday 2nd April 2026

खुशीको खबर : पानीजहाजका लागि नदी सर्वेक्षण

8 years अगाडी

काठमाडौं – सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाइसकेको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने क्रममा पानीजहाज चलाउनका नयाँ संस्था खडा गर्नेरनगर्ने बारेमा सरकार छलफलमा रहेको बताएका हुन्।

          July 11, 2018 11:20 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...