भक्तपुरमा पहिरोले घर पुरियो, एकै परिवारका तीन जनाको मृत्यु
8 years अगाडी
Susma Dhakal
भक्तपुर । भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परीवारका तीन जनाको ज्यान गएको छ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित मझुवामा पहिराले हिराबहादुर लामाको घर पुरिँदा लामासहित उनकी ६५ वर्षीया दानमाया लामा र उनकी साढे दुई वर्षकी नातिनी सम्पदाको ज्यान गएको हो।
लामा छोरा बुहारी भने अर्को घरमा सुतिरहेकाले बाच्न सफल भएका छन्।
July 12, 2018 11:16 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...