Thursday 2nd April 2026

४.१ को भूकम्प, सर्तक रहन भूकम्पविद्को अाग्रह

8 years अगाडी

बाजुरा २९ असार ।  बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।

          July 13, 2018 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...