बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु
8 years अगाडी
Susma Dhakal
सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीपमा परी ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा दुई जना महिला रहेका छन् । मृतकहरुको हालसम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएका थिए घाइतेहरुलाई राजधानीको टिचिङ अस्पताल ल्याइएको छ ।
July 13, 2018 11:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...