आफुभन्दा आधा कम उमेका युवतीको प्रेम प्रस्तावले सलमान खान हैरान, देखा परिन् यी सुन्दरी
भारतीय अभिनेता सलमान खानको जिवनमा संगीता बिजलानी, ऐश्वर्या राय बच्चन, कट्रिना कैफ जस्ता अभिनेतृ आए । तर उनको विवाह हुन सकेको छैन । उनको उमेर ५० नाघिसको छ ।उनीसँग सम्बन्धमा हरेका धेरै महिलाको नाम चर्चामा रह्यो । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई चाहने युवतीहरु उनीभन्दा आधा कम उमेरका हुने गरेका छन् । जो उनी भनेपछि मरिहत्ते गर्छन्।’
भारतीय सञ्चारमाध्यमका अनुसार २४ वर्षीया उर्वशी रौटेलाले एक अन्तर्वार्ताका क्रममा आफूले नायक सलमान खानसँग विवाह गर्न चाहेको बताएकी हुन्। हेट स्टोरी–४ कि यी नायिकाले चर्चामा आउनका लागि पनि यस्तो भनेकी हुन सक्छिन् । सुन्दरी भएर पनि हिजोआज उनी खाली हात बसिरहेकी छन्।फिल्म बाबिलमा सारा जमाना बोलको आइटम गीतका कारण चर्चामा आएकी उनले फिल्मबाट भने चाहेजस्तो सफलता पाउन सकेकी छैनन्। उनी बलिउडमा राम्रो फिल्मको अफरको प्रतिक्षामा छिन्। बलिउडका टेलिभिजन कार्यक्रमहरूमा युवतीहरू उनलाई प्रेम प्रस्ताव राखिरहेका र सलमान भने लाज मानिरहेका तथा जवाफमा मुस्कुराइरहेका देखिन्छन्। यस्तै उनीसँग विवाह गर्न चाहने एक बलिउड अभिनेतृ रहेकी छिन, जो उमेरले मात्र २४ वर्षकी हुन् ।
July 13, 2018 11:46 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :