Tuesday 16th December 2025

मिर्मीरे बीहानी

7 years अगाडी

सबिना केसी

जब हुन्छ मिर्मीरे बीहानी नेपालमा झुल्कीयो घाम पुर्ब बाट त्यो गाउँ रम्घामा जन्मीयो एक बालक यस धर्तीमा रुन्छ गाही गीत कबीतामा

झुल्कीयो दिन दीनै दीप झै झपक्कै लगाउछ दाउरा सुरुवाल र भोटो घाँटी सम्म टीमीकै

उनले त सात जगतलाई बनाय आश्चर्य उनी त रहेछ्न हाम्रा आदि कबी भानु भक्त आचार्य आय एक प्रेरणाको स्रोत बनी साहित्य र सस्कृतिका धनी,

उन्को गुन को गर्नु के कुरा उनी छन गीत ,कथा, कबीतामा पुरा अमर छन उनी,उन्का कृति साहित्य ,सस्कृतिले भरीयको हाम्रो प्रक्रिती

          July 13, 2018 3:19 pm | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...