चाँडै नै निकसँग विवाह गर्दै प्रियंका !
8 years अगाडी
Susma Dhakal
एजेन्सी, ३० असार । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको प्रेमी निक जोनस यतिबेला मधुर सम्बन्धमा रमाइरहेका छन् । उनले जीवनको कुनै समय आफू वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् । बिहेपछि नारीवादी कद नघट्ने उनको बुझाइ छ ।
चोपडाले ईटी अनलाइनसँग भनिन्, ‘मलाई विवाह गर्ने विचार मनपर्छ । म कुनैबेला विवाह गर्न चाहन्छु ।’ उनले थपिन्, ‘र, मलाई यो लाग्दैन कि विवाहपछि तपाईमा नारीवादीको विचारमा कमी आउँछ । झन् बढ्दै जान्छ ।’
हालका दिनमा हट बलिउड अभिनेत्री चोपडा र अमेरिकी गायक निक जोनसको रोमान्सको खबर लगातार आइरहेको छ । हालै प्रियंका निकसँग भारत आएकी थिइन् । त्यति मात्र होइन, प्रियंका पनि निकको नातेदारको विवाहमा सहभागी भइसकेकी छन् । आफ्ना आफन्तको आउने जाने गरिरहेका यी जोडी चाँडै नै विवाह त गर्न लाग्दै छैनन् ?
July 14, 2018 12:19 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...