औषधिको मूल्य निर्धारण कार्यविधि ल्याउने सरकारको तयारी
8 years अगाडी
Susma Dhakal
काठमाडाैं, ३१ असार । सरकारले औषधिको मूल्यमा सर्वसाधारण ठगिएपछि मूल्य निर्धारण कार्यविधि ल्याउने तयारी गरेको छ । एउटै औषधिको मूल्य फरक फरक ठाउँमा फरक फरक भेटिएपछि सरकारले औषधिको मूल्य निर्धारण कार्यविधि ल्याउन लागेको हो ।
आउन लागेको मूल्य निर्धारण कार्यविधि अनुसार उपभोक्ताले ठगिमा परेको थाहा पाएपछि सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन् ।अाैषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सरकारी औषधि उत्पादन उद्योग र निजी उद्योगहरुले मूल्य निर्धारण मापदण्डमा रही मूल्य निर्धाण गर्नुपर्ने बताए ।
July 15, 2018 10:35 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...