Tuesday 10th March 2026

शाहरुख खानकी ‘छोरी’ को हट फोटोसुट

8 years अगाडी

मुम्बइ,  असार । बलिउडको ब्लकबस्टर फिल्म ‘कुछ कुछ होता है’ मा किङखान शाहरुख खानकी छोरी ‘अञ्जली’को भूमिका निर्वाह गरेकी सना सइद अहिले भने ठूली भइसकेकी छिन् ।१९९७ को ब्लकबस्टर फिल्ममा बाल कलाकारको भूमिका देखिएकी सना ठूली भएपछि हिट फिल्म ‘स्टुडेण्ट अफ द इयर’ मा देखिइन् ।

सना डान्सिङ रियालिटी शो ‘झलक दिखला जा’ र ‘नच बलिये ७ ’ मा पनि देखिइसकेकी छिन् ।हाल अमेरिकाको लस एन्जल्समा अभिनयसम्बन्धी प्रशिक्षण गरिरहेकी सदाले केही हट फोटोसुटहरु गरेकी छिन् । जुन फोटो सुटहरुले दर्शकहरुलाई उनको प्रतिभा देखाउन निकै बलियो आधार बन्नेछ ।
 

          July 15, 2018 10:45 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...