चर्चित सञ्चारकर्मी शोभा त्रिपाठीको तीज गीत “तिमी चाहिन्छ” बजारमा (भिडियो सहित)
8 years अगाडी
coderpradip
कमल सिम्ताली
काठमाडौं – गुड मोर्निङ नेपालको प्रस्तुतिमा चर्चित सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठीको “तिमी चाहिन्छ” बोलको नयाँ तीज गीत हालै मात्र बजारमा आएको छ ।
गायिका शोभा त्रिपाठी र गायक खुमन अधिकारीको स्वर/शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल महेन्द्र गौतमसँगै गायिका शोभा त्रिपाठी आफैंले नृत्य तथा अभिनय गरेको देख्न पाईन्छ। उक्त म्युजिक भिडियोको छयान्कन राजेश घिमिरेले गरेका छन भने सम्पादनको जिम्मेवारी बिष्णु शर्माले पाएका थिए साथै उक्त म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।
गायिका शोभा त्रीपाठीले आफ्नो आवाजमा थुप्रै लोक गीत,तीज गीत,काठे गीत लगाएत आधुनिक गीतहरुमा पनि आवाज दिइसकेकी छन। यस तीज गीतलाई गायिका शोभा त्रिपाठीकै अफिसयल युटुब च्यानल मार्फत दर्शक श्रोताहरु माझ ल्याईएको छ।
हेर्नुहोस उक्त तीज गीतको पूरा भिडियो।
July 17, 2018 4:31 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...