Thursday 2nd April 2026

दाङमा जंगली च्याउ पकाएर खाँदा गयो ज्यान

8 years अगाडी

दाङ, १ साउन । जंगलबाट ल्याउको च्याँउ पकाएर खाँदा असक्त भएका घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी बस्ने ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको छ ।

असार २७ गते जंगलबाट च्याँउ ल्याई पकाएर खाँदा गम्भीर बिरामी भएका थिए । त्यसपछि घर्तीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारकोक्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

          July 17, 2018 12:17 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...