Thursday 2nd April 2026

पर्वतमा पहिरोले ४ घर पुरिए, ५ जना सम्पर्कविहीन

8 years अगाडी

काठमाडौँ, २ साउन । पहिरोले घर पुरिँदा पर्वतमा ५ जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षाका कारण जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामापहिरो जाँदा ४ घर पुरिएको हो । प्रहरीका अनुसार, ५ जना सम्पर्कविहीन छन् ।

पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । प्रहरीका अनुसार ती घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

          July 18, 2018 10:16 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...