‘मेरो नजरमा लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी’
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २ साउन । पुर्व म्यानचेस्टर युनाइटेडका खेलाडी वायन रुनीले लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् ।हालै डि सी युनाइटेड क्लबबाट डेब्यु गरेका वायन रुनीले म्यानुमा सँगै खेलेका मित्र रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका हुन् ।
पार्डन माइ टेक पोडकास्टमा आएका उनलाई रोनाल्डो र मेस्सीमा को सर्वोत्कृष्ट खेलाडी भनेर प्रश्न गरिएको थियो । उनले तुरुन्तै जबाफ दिएका थिए, ‘मेस्सी । यसबारे मैले धेरै कारण यस पहिला नै दिइसकेको छु ।’
म्यानुमा २००४ देखि २०१७ सम्म म्यानुबाट व्यवसायिक फुटबल खेल खेलेका थिए । त्यसपछि उनको यात्रा इभर्टनमा रह्यो । एक सिजन नबित्दै उनले इभर्टन छोड्ने निर्णय गरे । हाल उनी डि सी युनाइटेड क्लबमा आवद्ध रहेका छन् ।
July 18, 2018 10:24 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...