हलिउडका यी स्टार अहिलेसम्म प्रियंका चोपडाको प्रतिक्षामा ‘कुमार’ छन्
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा पनि परिचित छिन्। उनले बलिउड बाहेक अंग्रेजी फिल्म र सिरियलमा समेत काम गरी सकेकी छिन्।पछिल्लो समय उनी अमेरिकन गायक निक जोनससँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन्। निक मात्र हैन्। हलिउडका अन्य स्टार पनि प्रियंकाको अभिनय र व्यक्तित्वप्रति लोभिएका छन्। केही समय अघि हलिउड स्टार गेरार्ड बटलरले प्रियंका जोपडालाई प्रपोज गरेका थिए।
सन् २००९ मा गेरार्ड भारतमा आएका थिए। प्रियंकाले उनको स्वागतका लागि एक पार्टी समेत राखेकी थिइन्। यस क्रममा गेरार्डले प्रियंकालाई हर तरिकाले मनाउने प्रयास गरेका थिए। रिर्पोटका अनुसार उनले आधा घण्टासम्म प्रियंका चोपडालाई प्रपोज गर्न लगाएका थिए। तर प्रियंकाले उनले प्रपोजलाई अस्वीकार गरेकी थिइन्। गेरार्डले केही वर्ष पहिले एक अन्तवार्तामा भनेका थिए, म अहिलेसम्म यसकारण कुमार छु, किनकी म प्रियंकाको प्रतिक्षामा छु। ती बाहेक डेडपुलका अभिनेता रायन रोल्ड्सले पनि प्रियंकाको तारीफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए।
July 18, 2018 10:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी