Friday 2nd January 2026

डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहा

7 years अगाडी

सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहा । करिव रु आठ लाखको लागतमा निर्माण भएको १६ टन तौल रहेका भएको उक्त बसाहाको आज अनावरण गरिएको छ । तस्विर : रमेश गिरी, भक्तपुर,

          July 18, 2018 11:04 am | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...