हेर्नुहोस् बाल्यकालदेखि स्कुल–कलेजसम्मका प्रियंका चोपडाका दुर्लभ तस्वीर
7 years अगाडी
Susma Dhakal
एजेन्सी । नायिका प्रियंका चोपडा अहिले ३६ वर्षकी भइन् उनले बलिउड देखि हलिउड सम्म आफ्नो बर्चशो कायम गर्ने सफल नायिका मा पर्ने गर्छिन । उनले ३ दिनअघि १८ जुलाइमा आफ्नो ३६ औं जन्मदिन मनाइन् । आफ्नो अभिनय मात्र नभइ स्टाइलले पनि हलचल मच्चाउने प्रियंका उत्तरु प्रदेशको बरेलीकी हुन् ।
यो सहरबाट मिस वल्र्ड हुँदै बलिउड र क्वान्टिको गर्ल बन्दासम्मको उनको काम प्रशंशायोग्य छ । उनको बाल्यकाल देखि अहिले सम्मको दुर्लभ तश्विर हेर्नुस ।








प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...