जनसम्पर्क समिति कुवेतद्वारा डा. केसीको समर्थनमा शान्तिपूर्ण आन्दोलनको आक्रमणप्रति आपत्ति
7 years अगाडी
coderpradip
२१ जुलाई,कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुण दलको नेतृत्वमा आज माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुसमा नयाँ वानेश्वरमा पुगेपछि सरकार पक्षबाट एकाएक भएको आक्रमणको घोर निन्दनीय कार्यको आपत्ति जनाएको छ।
अधिनायकवाद उन्मुख सरकारद्वारा अाज भएको शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली जनसम्पर्क समिति कुवेतले गम्भीर रुपमा लिएको छ महामन्त्री कृष्णबहादुर तामाङद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा भनिएको छ।
आक्रमणमा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी समर्थकहरु घाइते भएका छन् ।
यस्तो छ जारी बिज्ञपति :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...