Thursday 2nd April 2026

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

8 years अगाडी

काठमाडौं, ६ साउन । हृदयघातका कारण विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । आइतबार बिहान करिव ३ बजे अध्यक्ष सिंहको निधन भएको आफन्तले जनाएका छन् ।

हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको उनको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

          July 22, 2018 10:26 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...