अांचल शर्माले पललाई छाडेर किन रोजिन् भारतीय रियलिटी शोका डान्सर सुशान्त खत्रीलाई ?(भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौ – मेरो दुनियाँ बेग्लै छ बाट बेग्लै छबी बनाएका गायक समिर आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘तिमी हिडने पिच गरिदिन्छु रोड’ बोलको गीत सार्वजनिक गरेका छन् ।
यस गीतको भिडियोमा लोकप्रिय भारतीय रियलिटी शोका डान्सर सुशान्त खत्रीको डान्सीङ स्टाईल तथा नायिका आचंल शर्मालाई देखाइएको छ । गीतमा आर्चायलाई विद्या तिवारीले साथ दिएकी छिन् । नेपालमा छायाङकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र साहले निर्देशन गरेका हुन ।गीतलाई राजेन्द्र भट्ट तथा सन्तोष कुमारले शब्द र संगीत दिएका हुन ।
July 22, 2018 10:57 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...