डा. केसीको समर्थनमा काठमाडाैंमा सामुहिक सत्याग्रह शुरु
8 years अगाडी
Susma Dhakal
काठमाडाैं, ६ साउन । डाक्टर गोविन्द केसीको समर्थनमा अाइतबारदेखि काठमाण्डाैंमा सामुहिक सत्याग्रह सुरु हुने भएको छ । काठमाडाैंको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रह हुने भएको हो ।
सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने आयोजकले बताएको छ । सरकारले भने मन्त्री तहमा नै वार्ता गर्ने तयारी गरेको छ । तर पहिला माग पूरा हुने ग्यारेन्टीपछि मात्रै वार्ता गर्नेजस्तो सर्त राखेका कारण अप्ठ्यारो भएको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बताए । मन्त्री पोखरेलका अनुसार शनिबार पनि अनौपचारीक छलफल भएको छ र आज पनि छलफल गर्ने तयारी छ ।
July 22, 2018 12:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...