‘गल्ति मेरो थियो होला’भन्दै नक्कले गाइज (भिडियो सहीत )
7 years अगाडी
Susma Dhakal
नेपाली म्युजिक भिडियो हरुको छायांकन नेपालमा मात्र नभई बिदेशमा पनि हुने गरेका छन् । बिदेशमा बसेका नेपाली हरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘गल्ति मेरो थियो होला’ सार्बजनिक गरिएको छ । नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो । राज दोङ्ग र अभियान दोङ्गको आवाज रहेको छ ।
अभियानको शब्द रहेको गीतमा राज दोङ्गको संगीत रहेको छ । नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ । नक्कले प्रेमकै छायांकन रहेको भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् । भिडियोमा आरोन्स योल्मो,सरु गिरि,बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ। बिदेशमा बस्दै आइ रहेका प्रेमले नेपाली गीत संगीत तथा भिडियोमा आफुलाई सक्रिय राख्दै आइ रहेका छन् ।
July 22, 2018 2:33 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...