मोडल शशिकला राई यसरी नाचिन मायालुसंग यसपालीको तीजमा छमछमी (भिडियो सहित)
8 years अगाडी
coderpradip
कमल सिम्ताली,
काठमाडौ – गोरेटो इन्टरटेन्मेट्को प्रस्तुतिमा डिल्ली काफलेको तिजको कोशेली “मायासंग छमछमी” को म्युजिक भिडियो हालै मात्र सार्वजनि भएको छ । डिल्ली काफले, बिन्दु विहानी र सुनिता बैजुको स्वरमा रहेको नयाँ तिजको गीत “मायासंग छमछमी” सार्वजनिक गरीएको हो ।
गोपाल थापाद्वारा निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई बासु बरालले क्यामेरामा कैद गरेका हुन। प्रकाश एसकेले सम्पादनको जिम्मेवारी पाएको गीतको भिडियोलाई बुद्ध सुब्बा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो।
उक्त गीतको भिडियोमा पछिल्लो समय ब्यस्त मोडलको रुपमा चिनिएकी चर्चित मोडल शशिकला राइको आकर्षक नृत्य तथा अभिनय देख्न पाईन्छ भने उनलाई देवराज काफ्ले, र टवींकल केसी लगायतले अभिनयमा साथ दिएका छन।
हेर्नुहोस शशिकला राई अभिनित भिडियो।
July 24, 2018 2:28 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...