Monday 30th March 2026

चर्चित गायक डि.बि.लोप्चनको स्वरमा तीज गीत “भाइरल..बजारमा (भिडियो सहित)

8 years अगाडी

कमल सिम्ताली
काठमाडौ – एस एस फिल्मस प्रालिको प्रस्तुतिमा चर्चित लोक गायक डीबी लोप्चन र गायिका उमा श्रेष्ठको अवाजमा तिजको कोशेली “भाइरल तिज गीत” हालै मात्र सार्बजनिक भएको छ ।

दिपक शर्माको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियोमा मोडल सन्जिब ठकुरी र अञ्जली अधिकारीको नृत्यलाई प्रकाश खड्काले छयान्कन गरेका छन।

बिक्रम चौहानको निर्देशनमा तयार पारीएको उक्त गीतको म्युजिक भिडियो सम्पादन मिलन बिकले जिम्मेवारी पाएका थिए। यस “भाइरल तिज गीत” नामक गीतको गीतलाई नेपालकै प्रोफेसनल म्युजिक कम्पनी ” म्युजिक नेपाल प्रालि”ले बजार व्यवस्थापन गरेको हो।

अब हेरौ उक्त तीजको गीतको पुरा भिडियो।

https://youtu.be/gDJ-C-TPz20

          July 24, 2018 5:07 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...