को हुन् दिपिकाको अंगालोको बेरिएका नेपाली युवा प्रबल गुरुङ ? (फोटो फिचर सहीत )
नेपाली मुलका युवा प्रबल गुरुङ बलिउड अभिनेत्रि दीपिका पादुकोणको अंगालोमा देखा परेका छन् । अमेरिकामा रहेर फेसन डिजाइनरको काम गर्दै आएका प्रबल गुरुङ दीपिकाको अंगालोमा देखा परेका हुन् । उनले दीपिकासँगको सेल्फी समाजिक सञ्जालमा सेयर समेत गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् । उनै प्रबल गुरुङको डिजाइनमा दीपिका सहित बलिउड र हलीउडका आठ जना अभिनेत्री तथा मोडलहरु रेड कार्पेटमा उत्रिएका थिए । दीपिकासँगै हलीउड र बलीउडका प्रेरणादायी महिलाहरुसँग काम गर्न पाउँदा निकै खुसी लागेको उनले बताएका छन् ।
उनीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहीत भएको उनको भनाइ छ । ‘मैले तयार पारेको पहिरणमा उहाँहरु सुन्दरताका साथ प्रस्तुत हुनुभयो ।’ उनले भने, ‘म धेरै खुसी छु ।’ प्रबल अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका फेसन डिजाइनर हुन् । तस्बिर:-










प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी