दु:खद खबर ! ८ बर्सिय बालिकालाइ हेर्दा हेर्दै यसरी मार्यो !
8 years अगाडी
Susma Dhakal
जाजरकोटमा गाडीको ठक्करबाट आज साँझ एक बालिकाको मृत्यु भएको छ । गाडीको ठक्करबाट भेरी नगरपालिका–१ रावतगाउँका पृथ्वीबहादुर रावतकी आठ वर्षीया छोरी रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खलंगादेखि रिम्नातर्फ गइरहेको भेरी गंगा यातायात समितिको ना ४ छ ९७२४ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । सवारी चालक धर्मराज बुढा र सवारी धनी विवश शाहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो।
July 24, 2018 4:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...