रसियामा सम्पन्न विश्वकपमा पाभार्डको गोल ‘उत्कृष्ट गोल’ घोषित
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० साउन । कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै विश्वकप विजेता फ्रान्सका खेलाडी पाभार्डको गोल उत्कृष्ट चुनिएको छ ।
फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाभार्डको गोल रुस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको छ ।
विश्वकपमा ६४ खेलमा कुल १६९ गोल भएको थियो जसमा फिफाले फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो ।उनले अर्जेन्टिनाविरुद्धको खेलमा उक्त गोल गरेका थिए । अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गरेको थियो ।
July 26, 2018 11:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...